७ वैशाख २०८१ शुक्रबार
राजनीति

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीको धरपकड

पृथ्वी जयन्तीका अवसरमा निकालिएको र्‍याली। तस्वीरः नागरिक

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निकालेको र्‍यालीमाका क्रममा प्रहरीसँग धरपकड भएको छ। काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्र्फ गइरहेकाहरु मुल सडकमा हिँडेपछि प्रहरीले उनीहरुलाई पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। तर, उनीहरुले प्रहरीको आग्रह बेवास्ता गरेपछि केहीबेर प्रहरीले धरपकड गरेको थियो।

प्रहरीसँगको धरपकडपछि उनीहरुले प्रहरीविरूद्ध नारा लगाएका थिए।  

प्रकाशित: २७ पुस २०७७ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App