१६ आश्विन २०८१ बुधबार
image/svg+xml

जग्गा स्वामित्वका कारण २३ करोड खर्च भएन

फाप्ला मैदानको जग्गाको स्वामित्व संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा रहेकाले बजेट खर्च गर्न समस्या भएको सामाजिक मन्त्रालयले बताएको छ।

१३ औं सागको लोगो सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो।

खेलकुदमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था छैनः मन्त्री गुरुङ

सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेको गुनासो सर्वव्याप्त छ। गण्डकी प्रदेश सरकारले पनि खेलकुद क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेको छ।

जावलाखेललाई सिन्धु कप उपाधि

१० खेलाडीमा सीमित ललितपुरे टोली जावलाखेल युथ क्लबले शनिबार गोरखा ब्वाइजलाई २–० ले स्तब्ध बनाउँदै सिन्धुपाल्चोकमा सम्पन्न चौथो सिन्धु कप फुटबलको उपाधि जितेको छ।

चौथो सिन्धु कप जावलाखेललाई

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

पूर्णिमामा मेलासँगै प्रतियोगिता

गाउँगाउँमा खेल मैदान निर्माण भइरहेका छन्। खेलकुदको पूर्वाधार विकासले गाउँको खेलस्तर उकासिँदै छ। बर्सेनि आयोजना गरिने विभिन्न प्रतियोगिताले नयाँ खेलाडीको उदय हुने गरेको छ।

सिद्धार्थका चम्किला ताराहरू

भक्तपुरको गठ्ठाघरस्थित ‘सिद्धार्थ विद्यापिठ’ विसं २०५६ मा स्थापना भएको हो। त्यहाँ चार सय विद्यार्थी छन्। प्रधानाध्यापक दिपिका रिमाल थापाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनात्मक प्रतिभा तिर्खान विभिन्न गतिविधि गर्दै आएको छ।

खेलमैदान अधिग्रहण गर्न ध्यानाकर्षण

रौतहटको सदरमुकाम गौरमा रहेको राइस मिलको खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। सदरमुकामको केन्द्रमा रहेको मैदानलाई सार्वजनिक खेल मैदान बनाउन गत वर्ष आन्दोलन गरेका नेकपाका नेता शम्भु साहसँग प्रदेश सरकारले सार्वजनिक खेल मैदान बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रदेश सरकारले बजेट निर्माण तयारी गरिरहेको बेला नेता साहले खेल मैदान बनाउन पुनः ध्यानार्षण गराएका हुन्।

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो–मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन्।

सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।

खेलाडी छनोट र बजेटका लागि समिति

नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलुकद (साग) का खेलाडी छनोट, पूर्वाधार र आवश्यक बजेटका लागि समिति बनेका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं साग तयारी तथा व्यवस्थापन समितिको चौथो बैठकले विभिन्न समितिसमेत गठन गर्दै मस्कट र लोगो केही दिनमै सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ। कर्वड हल अभावमा एक हजार २ सय भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ। पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्