coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

थुम्कै थुम्काको सुन्दर शैलुङ्ग (फोटोफिचर)

'शैलुङ्ग' तामाङ्ग भाषामा नामाकरण गरिएको उक्त नाम 'सै' को अर्थ सय र 'लुङ्ग'का अर्थ थुम्का हो । अर्थात् थुम्कै थुम्काहरूको स्थान हो शैलुङ्ग । काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पदर्छ यो अति नै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल शैलुङ्ग । समुन्द्री सतहबाट ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लको दक्षिण पश्चिममा अवस्थित रहेको छ । महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो टाकुरा हो शैलुङ्ग ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्