२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारत भ्रमणपछि ओलीलाई भेट्न दाहाल बालुवाटार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

भारतसँग व्यापार घाटा र सीमा समस्याबारे छलफल गरेको छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्रमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए

भारतमा दाहालले भने : हामी सगरमाथाबाट मिनरल वाटर बनाउन सक्छौं

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण रहेको बताएका छन्। शुक्रवार साँझ इन्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै दाहालले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानी मैत्री वातावरण निर्माण गर्न गइरहेको बताए।

नयाँ दिल्लीमा दाहाल र डोभालबीच डिनर मिटिङ

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेट भएको छ। दाहाल सचिवालयका अनुसार बिहीबार साँझ उनीहरुबीच भेट भएको हो। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।

प्रचण्डकाे रूपान्तरण संझाउने प्रयासमा सिक्लेस

१० वर्षे शसस्त्र युद्ध नेतृत्व गरेका तत्कालीन नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भूमिगत स्वरुपलाई अन्तिम बनाएको स्थल कास्कीको सिक्लेस। भूमिगत युद्धलाई विश्राम दिएर वार्ताको शान्तिपूर्ण टेवलमार्फत समस्याको समाधान खोज्न उनी कास्कीको मादी गाउपालिका–१स्थित यही सिक्लेसबाट रुपान्तरण भए। सार्वजनिक जीवनमा प्रवेश गरे।

बेलायतका दक्षिए एसीया विभाग प्रमुखसँग दाहालको भेट

बेलायतका दक्षिण एसीया विभाग प्रमुख ग्यारेथ बेलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

पार्टी एकताबारे दाहालले भने : सोचे भन्दा फरक ठाउँमा आइपुगेको छु

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन्। आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन्।

धेरै कर थोपर्दा संघीयता कार्यान्वयनमा अप्ठ्यारो : अध्यक्ष दाहाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्।

समृद्धिका लागि राष्ट्रिय पुँजी निर्माण : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देशलाई विकास गर्ने र समृद्धिको नारा साकार पार्ने वातावरण बनाउने दायीत्व सरकारको रहेको बताएका छन्।

डा. केसीका माग जायज : प्रचण्ड

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन्।

प्रचण्डपथको अवसान

नेकपा एमाले र माओवादी केन्द्रले यही जेठ ९ गते पार्टी एकता गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’को करिब २४ वर्षे एकछत्र नेतृत्वको विधिवत अन्त्य भएको छ। १० वर्षे जनविद्रोहको मूल नेतृत्व गरेको, १७ हजार जनताको बलिदानी, सयौँको अंगभंग, आफन्त परिवारको सदस्य गुमाएका, भौतिक क्षति, जनधन गुमाएका त्रासद स्थितिका नायक उनी पछिल्लो उपलब्धिका मुख्य सूत्रधार पनि हुन्। मूलतः गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता समावेशिताको श्रेय १० वर्षे जनविद्रोहले स्थापित गरेका मुद्दा हुन्।

अाेली–प्रचण्ड उडान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच बिहीबार एकीकरण भएपछि बनेको नेकपालाई सबैले दिएको विशेषण हो– शक्तिशाली । एकीकरणको भोलिपल्ट शुक्रबार प्रकाशित प्रमुख दैनिक सबैको मुख्य समाचारमा ‘शक्तिशाली’ शब्द परेको छ।

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्।

‘एकतापछि सिंगो पार्टी प्रचण्डको हातमा हुन्छ’

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी पार्टी एकताबाट पछि हट्ने ठाउँ नभएको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता भट्टराईले दुबै दलले एक–अर्काको अस्तित्व स्वीकार गरिसकेकाले अब पछि हट्ने ठाउँ नभएको र दुई पार्टीबीचको एकता धेरै नजिक रहेको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्