१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रतिभा व्यवस्थापन

संगठन सफलपूर्वक सञ्चालन गर्नका लागि मानवीय साधनको महत्व आधुनिक समयमा झनै बढेर गएको छ । प्रतिभा व्यवस्थापन आधुनिक मानवीय साधन व्यवस्थापन हो जुन संगठनको समग्र उत्पादकत्व अभिवृद्धितर्फ अभिमुख हुन्छ । व्यवस्थापन भनेको नै समग्रमा अरूबाट कार्य गराइपाउने कला भएकाले अरू अर्थात मानव साधनको प्रतिभा व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण तत्व बन्न पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्