आजदेखि रोङमा कला–साहित्य महोत्सव
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।
आउँदो फागुन ११ देखि १९ सम्म आयोजना गरिने प्रतियोगितामा जिल्लामा १० पालिकाका एक–एक टिम सहभागी हुनेछन्।
घट्दो जनसंख्यादर र गाउँगाउँमा शैक्षिक केन्द्र विस्तारको क्रम बढ्दै जाँदा पनि तुलनात्मक हिसाबले मरब क्याम्पसमा विद्यार्थीको जमघट ‘आशलाग्दो’ देखिएको छ।
इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।
इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका ६ मा कला–साहित्य महोत्सव हुने भएको छ।
इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।आज (मंगलबार)को अन्तिम क्वार्टर फाइनलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गरेसँगै अन्तिम चारको टुंगो लागेको हो।
आँखाले भ्याएजतिमा लटरम्म सुन्तला। माघ पहिलो साता बित्दा ज्यादै गुलियो भरिएको सुन्तला बारी हेर्न र बोटैबाट टिपेर खान दिनहुँजसो मानिसको भिड।
‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो ।
इलामको माई नगरपालिका–७ वडा कार्यालयले वडाका रोगी–बिरामीको घर–घरमै पुगेर उपचार गरिरहेको छ। रोगले ग्रस्त भई समस्यामा परेका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार गरिरहेका हुन्।
माघ ६ देखि १३ सम्म एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ।
इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात परेको छ। केही क्षेत्रमा वर्षासँगै हिमपात परेको छ।
चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।
इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।
कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।