काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।
उनी २०५० सालदेखि नै एमालेमा संलग्न रहेको बताउने गरेका छन्।
उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए।
‘बैठकले पनि केही निकास दिन्छ भन्ने अपेक्षा छ,’ संग्रौलाले भनिन्, ‘नभए दुई–तीन दिन अझै बाँकी छ। हामी पनि पार्टी फुट जोगाउन मेहनत गर्छौैँ।’
आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन्।
१५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।
एक दशकअघिसम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको छ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसंघव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताइन्।
नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता अब आगामी साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले उपलब्ध गराउने भएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस कठिन घडीमा सरकार र नेपालका जनता स्विट्जरल्याण्ड सरकार र जनतासँग ऐक्यबद्धतासाथ् उभिएका छन्।’
‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मान गरिएको छ।
बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ।