भोलिदेखि एमसीसी औपचारिक रुपमा सुरु हुँदै, उपाध्यक्ष क्यामरुन काठमाडौँमा
मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष क्यामरुन एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन्।
मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष क्यामरुन एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन्।
स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्। भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।
भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।
नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ।
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो।
सुन प्रकरणबारे उनले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद् अघि बढ्न नसक्ने भन्दै एमालेले सदन अवरुद्ध गरेको हो। प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि अर्को बैठक साउन १५ गते बस्ने गरी बोलाइएको छ।
पर्यटन विकासको परीक्षामा भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर भारतको इतिहासबारे प्रश्नपत्र सोधिएको भन्दै विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।
अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।
तीन वर्षे स्नातक कार्यक्रमलाई विश्व बैंकको इसारामा आर्थिक वर्ष २०७१/७२ देखि चार वर्षे बनाइएको हो।