आदिशास्त्र
मान्छे दुई खुट्टाले हिंड्न थालेपछि अघिल्ला खुट्टा कामविहीन हुनु स्वाभाविक थियो। पछि तिनलाई हात भन्न थालियो।
मान्छे दुई खुट्टाले हिंड्न थालेपछि अघिल्ला खुट्टा कामविहीन हुनु स्वाभाविक थियो। पछि तिनलाई हात भन्न थालियो।
क्वारेन्टाइन उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ।
पानीको थोपा कर्कलाको,पातमा बोके जस्तै लाग्छ,खुलमखुल्ला कोमल मुटु, हातमा बोके जस्तै लाग्छ। तिम्रो मेरो सम्बन्ध पनि, यस्तैयस्तै महसुस गर्छु,पड्कन तयार भएको बम, साथमै बोके जस्तै लाग्छ।
हिमालको फेदीमा मेरो सानो घर छ,सानुसानु घरको छानामाथि खर छ। दिनमा छ शीतल न्यानो हुन्छ रातमा, पहिलोचोटि झुल्किन्छ झुल्के घाम प्रातःमा।
जनता गरिबीको सिक्रीमा हुन्छन्,नेता नेतृत्व निष्फिक्रीमा हुन्छन्। हुँदैछ बालक र वृद्धको देश मेरो,जहाँ युवा विदेश बिक्रीमा हुन्छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटनालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन।
एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।
‘दिनभरि दुलामा पसेर लुक्ने र राति चोर्न जाने’ आगन्तुक गल्लीमा प्रवेश नपाएपछि सराप्दै ङिच्च दारा देखाएर फर्कियो। तर, यो पनि त्यही गृहस्थीकै पहरेदार थियो।
पुष्पपराग साहित्य प्रतिष्ठानले साहित्यकार तथा स्तम्भकार रत्न प्रजापतिलाई पुष्पपराग वर्ष सम्मान तथा पुरस्कारप्रदान गरेको छ।
सिर्जना अभियान समाजको आयोजनामा कवि तथा गीतकार हरिकृष्ण बखुन्छेको रोशी गीतसंग्रहको लोकार्पण भएको छ।
समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्।
बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृति सम्मान-२०८० साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ।
याद आउँछ, ती शिरिषका बोटहरूको जसको पृष्ठभूमिमा ऊ निकै खुल्थी। कसम ऊ गुलाबको फूल बनी होला तर म उस्तै छु बेदाग निलो शिरिषको फूल जस्तै।
कथाकार सूर्यप्रसाद लाकोजूको कथासंग्रह ‘सत्याग्रह’ बजारमा आएको छ। नेपालको राजनीतिमा चैत्र महिनाको महत्त्व ठूलो रहेकाले कथा यही महिना प्रकाशन गरेको कथाकार लाकोजूको भनाइ छ।