७ आश्विन २०८१ सोमबार
image/svg+xml

निजी क्षेत्रलाई साथमा लिएरै मुलुक समृद्ध बनाउँछौंः कावा प्रम पोखरेल

कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन्।

सरकारसँग अर्ब माग

नेपाल विद्युत् प्राधिकरणले २०७१ मा निर्माण भएका तर व्यवस्थापकीय लगायत कारण रुग्ण बनेका जलविद्युत् आयोजनालाई पुनर्जीवन दिन बिजुली खरिदको दर नयाँ ‘पोस्टेड रेट’ अनुसार कायम गर्ने भएको छ।

सरकार ‘कुशासनको पर्याय’: कांग्रेस

असार २२ देखि सुरु केन्द्रीय समिति बैठकको बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनीक गरेको कांग्रेसले सरकारविरुद्ध १७ बुँदे आरोप लगाएको छ।

बयानका लागि थप ५८ जना बोलाइए, नेतासँग बयान लिनेनलिनेमा अलमल

सात दिनभित्र अख्तियारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ।

सरकारविरुद्ध गाउँगाउँबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रिय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्।

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ। तर त्यो कार्यान्वयन भने हुनसकेको छैन।

जिससद्वारा सरकारी सवारीसाधनको दुरुपयोग

जिल्ला समन्वय समिति ओखलढुंगाले नियम विपरित सरकारी सवारी साधन वितरण गरेको छ। समितिले विभिन्न स्थानीय तह तथा व्यक्तिलाई समेत सरकारी सवारी साधन वितरण गरेर दुरुपयोग गरेको हो।

पूर्वाधार विकासमा इँटा उद्योगको योगदान महत्वपूर्णः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वाधार निर्माण तथा घरको निर्माणमा इँटा उद्योगको महत्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघको ११ औँ वार्षिक साधारणसभालाई रौतहटको चन्द्रपुरमा सम्बोधन गर्दै मन्त्री यादवले इँटा उद्योगलाई नयाँ प्रविधियुक्त र  वातावरणमैत्री बनाएर लैजान उद्योगीहरु तयार भए मन्त्रालय समन्वय गर्न र उद्योगीका अन्य समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।

सरकारले इतिहासमै फड्को मार्‍योः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन्।

सरकारी सम्पत्ति अनियमितता प्रकरण छानविन

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला समन्वय समितिबाट विवरण मगाएर अध्ययन थालेको बताए। ‘सरकारी सम्पत्ति दुरुपयोग गर्न कसैलाई अधिकार नभएकाले छानविनमा दोषी पाइए कानुनी कारबाही हुनेछ,’

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ।

सरकार सबैतिर असफल भयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले केपी ओली नेतृत्व सरकारले सबैतिर अराजकता फैलाएको भन्दै तीव्र आलोचना गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने सदस्यहरुले सरकारको अराजकता र व्यथितिविरुद्ध पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री प्राचीन कम्युनिष्ट निस्किएः नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताए। नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्