६ आश्विन २०८१ आइतबार
image/svg+xml

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए।

विदेशमा रहेका अफगान लगानीकर्तालाई स्वदेश फर्कन आह्वान

अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेको सरकारले जानकारी दिएको छ।

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।

नाजी को हो?

भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको जारी युद्धलाई त्यहाँ रहेका नाजीविरुद्धको अभियान भनेका छन्। तर यो क्रममा उनले हिटलरको प्लेबुकलाई अनुशरण गरेका छन्।

लुम्बिनी सरकारको नेतृत्व: खोस्न खोज्दै कांग्रेस, बचाउमा माओवादी

गठबन्धनलाई मजबुत बनाएर अगाडी बढ्ने सत्ता साझेदार दलहरुको रणनीति बमोजिम वर्तमान सत्ता सहकार्यको आयु पनि लम्बिएको छ। तर केन्द्रमा सत्ता गठबन्धन कायमै रहँदा लुम्बिनी प्रदेशको भने सत्ता नेतृत्व फेरबदलको बहस पुनरावृत्ति भएको छ।

सरकारले भन्याे- एमसीसी पास गर्न सहयोग गर्ने सबैलाई धन्यवाद

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो।

व्यापार घाटाको पिरलो

बढ्दो क्रयशक्ति र फेरिएको जीवनशैलीले उपभोग संस्कृतिलाई थप बढाएको छ र वस्तु आयातलाई थप दबाब दिएको छ। वस्तुको आयात बढ्नुको मुख्य कारण पनि यही नै हो।

ठूला दलमा महिलाः सहभागिता छ, नेतृत्व छैन

तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई बर्खास्त मात्र गरेनन्, प्रधानमन्त्री बिपी कोइरालालाई जेल हाले। १६ वर्षमा हिँड्दै गरेकी शैलजा आचार्य राजाको कदमविरुद्ध काठमाडौंको सडकमा कालो झन्डा बोकेर उत्रिइन्। प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकी उनलाई राजाको सरकारले पक्राउ गर्‍यो र तीन वर्षसम्म थुन्यो।

सरकारी प्रक्रियालाई छलेर कामदार पठाउन नहुनेमा श्रममन्त्रीको जोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारी प्रक्रियालाई छलेर कामदार विदेश पठाउन नहुने बताएका छन्।

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।

एमसीसी सदनमा टेबल गर्दै सरकारले भन्यो- समयमै अनुमोदन गरी लाभ प्राप्त गरौँ!

सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई जनप्रतिनिधिबाट संवैधानिक व्यवस्थाअनुरूप अनुमोदन हुन आवश्यक रहेको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण

प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थियो।

मन्त्रिपरिषद् बैठकको निर्णयः अमेरिकी डलर २ अर्ब १४ करोड थप ऋण सहायता स्वीकार

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्चमा रिट

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्