५ आश्विन २०८१ शनिबार
image/svg+xml

एडिबीलाई अर्थमन्त्रीको आग्रहः सहयोगका सर्त मुलुक सुहाउँदो बनाऊ’

ऋण लिने भनेर हामीलाई अप्ठेरो पार्नु भएन। नेपालको विशेषता र आवश्यकताका आधारमा सर्त राखेर परियोजना अघि बढाउनुपर्छ।

विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।

एडिबीले सात अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे।

‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंक लाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

एडिबीसँग १८ अर्ब २५ करोड ऋण सम्झौता

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रूपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

काभ्रे खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो

एशियाली विकास बैंकको ऋणमा भइरहेको मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ।

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।

ठडियो नमूना विद्यालयको भवन

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।

मुग्लिङ–पोखरा सडक चार लेन बनाउन एडिबीको साढे २१ अर्ब

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडक स्तरोन्नतिका लागि एक सय ९५ मिलियन अमेरिकी डलर (करिब साढे २१ अर्ब रुपैयाँ) दिने भएको छ। यो अनुदान नभएर सहुलियत ब्याजको ऋण हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार मुख्य कार्यालय मनिलामा बुधबार भएको बैठकमा ऋण स्वीकृत भएको हो।

आर्थिक वृद्धिदर ६.३ प्रतिशत : एडिबी

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालकोआर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एडिबी अनुमान– यो वर्षको आर्थिक वृद्धिदर ६.२%

एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडिबीले आफ्नो पछिल्लो समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै ६.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको हो।

'हामी सन्तुष्ट छैनौं'

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आफ्नो लगानीमा सञ्चालित परियोजनाको प्रगति यो वर्ष झनै ओरालो लागेको बताएको छ।

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ। दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्