८ वैशाख २०८१ शनिबार

माछापालनबाट खुसी छन् राजेन्द्रका दम्पती

पातारासी गाउँपालिका– ६ बाता गाउँका स्थानीय युवा राजेन्द्र बुढा १० वर्षदेखि गैरसरकारी संस्थामा कार्यरत छन्।

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।

कृषि कर्मबाटै चिनिए गुप्तप्रसाद

रेग्मी अहिले व्यावसायिक किसानका रूपमा स्थापित छन्। वडा सदस्य रहँदै २०७५ मा गैंडाकोट १८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे।

कटहरीमा १२ करोडको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा

मोरङको कटहरी गाउँपालिका–३ मा गाउँबेनी कृषि फार्म सञ्चालनमा आएको छ।आज शुक्रबार एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गाउँबेनी कृषि फार्मको उद्घाटन गरेका हुन्।

सवा करोडमा कृषि अनुसन्धान केन्द्र

गोरखा नगरपालिका–११ तेह्रकिलोमा कृषि अनुसन्धान केन्द्र निर्माण भएको छ । गैरसरकारी संघसंस्थामा आवद्ध व्यक्तिलगायत व्यापारी व्यवसायीसहित २३ जनाको टोलीले एक करोड २५ लाख लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्