१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ

पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन्।

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन।

नक्कली लाइसेन्सबारे सिआइबीको अनुसन्धान

नक्कली लाइसेन्स वितरण प्रकरणमा प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ।

प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति

पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।

आगोमा जलेर एकजनाको मृत्यु

डडेल्धुरामा एक जनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।

विभिन्न कसुरमा फरार ६ जना पक्राउ

विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

छब्बीस वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।

झन्डै २ किलो सुन र १ करोडभन्दा बढी नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्