४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

पठाओले वार्षिक १५ लाख छात्रवृत्ति दिँदै

त्रिभुवन विश्वविद्यालय र सवारी साधन सम्बन्धी पठाओ कम्पनीबिच स्नातक तहका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ।

निषेधाज्ञामा रोकिएको पठाओको सेवा आजदेखि पुनः संचालन

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै आजदेखि पुनः सुचारु भएको छ।

पठाओ राईडरले किन गरे आफ्नै कार्यालयमा तोडफोड ?

राईड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। कमिसन घटाउनुपर्ने लगायतका माग राख्दै आन्दोलित बनेका चालकहरुले आफूहरुका माग पूरा नभएको भन्दै नयाँवानेश्वर स्थित कार्यालय तोडफोड गरेका हुन्।

टुटल- पठाओलाई रोक्ने की कानुन संशोधन गर्ने ?

यातायात व्यवस्था विभागले पठाओ र टुटललाई लक्षित गर्दै निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा प्रयोग गरेमा कारबाही गर्ने भन्दै रोक लाउने गरी फेरि सूचना जारी गर्यो। मंगलबार विभागले टुटल र पठाओको नाम उल्लेख नगरि पुनः निजी सवारी भाडामा प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख गरेको थियो।

टुटल–पठाओको सेवा रोक्ने सरकारको चेतावनी

मोबाइल एपमा आधारित राइडर टुटल र पठाओलाई फेरि सरकारले रोक लाउने गरी सूचना जारी गरेको छ। यातायात व्यवस्था विभागले मंगलबार राति एक सूचना जारी गर्दै निजी प्रयोजनका लागि लिइएको सवारीसाधनलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो।

टुटल पठाओको सेवाबारे अझै अन्योल

निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन।

टुटल र पठाओबारे कानुन बनाउन आदेश

उच्च अदालत पाटनले टुटल र पठाओलाई कानुन बनाएर नियमगन गर्न सरकारलाई आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतमको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

‘उबर’बाट सिक सरकार

भर्खरै नेपाल सरकारले मोटरसाइकलमार्फत यात्रु ओसार्ने निकै प्रचलित ’टुटल’ तथा ’पठाओ’ सेवामा रोक लगाएको छ। यी सेवालाई सहजीकरण गरी प्रोत्साहन गर्नुको सट्टा सरकारले लागाएको रोकले फेरि पनि स्वदेशमै रोजगारी गर्न चाहेका युवा र समग्र नेपालीलाई निराश बनाएको छ। प्रविधिसँगै नेपालमा भित्रिएका यस्ता क्रियाशील कदम चिनेर समयको मागअनुसार नियम–कानुन बनाउनुको साटो उल्टै अवरोध गर्नु निकै दुःखद हो।

टुटल–पठाओमा हस्तक्षेप

सवारी साझेदारी गर्ने दुई कम्पनी टुटल र पठाओ आम यात्रुबीच अत्यन्त लोकप्रिय छन् । प्रविधि प्रयोग र उपलब्ध साधन व्यवस्थित गर्ने इन्टरनेटमा आधारित यो सेवाको लोकप्रियतासँग तर्सेर यसलाई अवरुद्धसमेत गरिँदै आएको छ । यो बन्द गराउन पटकपटक कोसिस भइरहेका छन् । कहिले कानुन देखाएर त कहिले ट्याक्सी चालकहरूको ‘दादागिरी’का आधारमा यो सेवाविरुद्ध निर्णय हुँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा एकपटक रोकिइसकेको यो सेवा पुनः सञ्चालन भएको हो । उतिखेर कानुनको अभाव देखाएर रोकिएपनि पछि जनस्तरको दवावको कारण खोलिएको हो ।

‘टुटल’ र ‘पठाओ’ले अब यात्रु बोक्न नपाउने

केही समययता भाडा लिएर यात्रु बोक्दै आएका ‘टुटल’ र ‘पठाओ’ले अब यात्रु बोक्न नपाउने भएका छन्। यातायात व्यवस्था विभागले सूचना जारी गरी यसमा रोक लगाएको हो। निजी प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनमा भाडा लिएर यात्रु बोक्न नपाउने विभागले जनाएको छ।

‘भिजिट नेपाल २०२०’ केन्द्रीत पठाओको सेवा, भाडादरको बचाउ

पठाओ नेपालले पर्यटन भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सेवा विस्तार गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले भिजिट नेपाल २०२० लाई केन्द्रीत गर्दै ट्याक्सीको सेवालाई पनि जोडेर लगेको जानकारी दिएको छ।

पठाओको ट्याक्सी सेवा सुरु

राइडिङ सेयरिङ एप्स पठाओले दुईपांग्रे सेवा लोकप्रियतासँगै व्यवसाय विस्तार गरी ट्याक्सीबाट पनि सेवा दिन थालेको छ। तर, यसका ग्राहकले साधारण ट्याक्सीको भन्दा सय रुपैयाँ बढी तिर्नुपर्छ।

टुटल, पठाओलाई ऐनमा समेटिँदै

सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करिब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन ।

टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा

सरकारले राइड–सेयरिङ एप टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा पुर्‍याएको छ। आन्तरिक राजस्व विभागले टुटलसँगै यस्तै प्रकृतिको सेवा सञ्चालन गरिरहेको पठाओको पनि मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको अनुसन्धान गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्