जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि जारी रहने छ।
बुधबार देखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठकमा पार्टीका संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले साङ्गठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेगरी बैठक बोलाइएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक बुधवारदेखि बस्ने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो।
जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश समितिमा विवाद बढ्दै गए पछि मधेस प्रदेश समितिको पुनर्गठन हुने भएको छ।
जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ।
जनता समाजवादी पार्टी (जसपा)मा पार्टी अध्यक्ष उपेन्द्र यादव र पार्टीकी कार्यकारिणी समिति सदस्य रेणु यादववीच झगडा सुरु भएको छ।
जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ।
जनकपुरधाम। मधेस प्रदेश सरकारले फेरि मन्त्रालय बिस्तार गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सातौँ पटक मन्त्री पुनर्गठन गरेका हुन।
प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन्, ‘तपाईहरू आन्दोलनका लागि तयारी भएर बस्नुहोस्। कुनै पनि बेला हामी आन्दोलनमा उत्रनुपर्ने हुन्छ।’
जनता समाजवादी पार्टी (जसपा),नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।