६ आश्विन २०८१ आइतबार
image/svg+xml

महोत्तरीमा बलात्कार गरी युवतीको हत्या

महोत्तरीको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

किन हुन्छ गर्भमै छोरीको हत्या ?

सदियौंदेखि पितृसत्तात्मक सोच र चिन्तनले जेलिएको नेपाली समाज एक्काइसौं शताब्दीको दोस्रो दशक अन्त हुँदासम्म पनि त्यही समस्याले ग्रस्त मात्र नभएर त्यसैको सञ्जालमा अलमलिँदै छ ।

स्वास्थ्य समस्या भएकाले बचावटमा लाग्न चिकित्सकको सुझाव

२०७४ चैत १२ गते राति पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको रहस्यमय ढंगले मृत्यु हुन पुग्यो। त्यति बेला गणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत विक र सल्यान दमाचौर प्युठ दोलख चन्दको मृत्यु हुन पुगेको थियो।

नाम फेरेर बिहे अनि हत्या

नाम फेरेर महिलासँग सम्बन्ध स्थापित गर्ने अनि हत्या गरेर अर्को ठाउँमा पुरानै नामबाट नयाँ जीवन सुरु गरी घटना गुमनाम बनाउन खोज्ने तथ्यले सुरक्षामा नयाँ चुनौती थपिएको छ।

भतिजाको हत्या आरोपितलाई जन्मकैद

सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए।

खुला ठाउँमा शौच गरेको भन्दै दुई बालबालिकाको हत्या

हत्या गरिएका बालबालिकाको गाउँ ‘भावखेदी’ पनि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको गाउँ हो।

आमाको हत्यापछि चार छोराछोरीको बिचल्ली

दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन्।

अचम्मको मुलुक नेपाल

कैयौं नेपालीको अथक परिश्रम तथा हत्या/हिंसाबीच आएको नेपालको संविधान बालकै अवस्थामा छ । संविधान वयस्क हुन, थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । थुप्रै आरोह–अवरोह भोग्नुपर्छ । अनि मात्र संविधानले खुट्टो टेक्छ । अहिल्यै अत्तालिहाल्नुपर्ने बेला आएको छैन । संविधान सधंै एकनास पनि हुँदैन । समयसँगै परिवर्तन पनि हुन्छ । यसपटक सरकारले काठमाडौंको टुँडिखेलमा संविधान दिवसको उपलक्ष्यमा भव्य कार्यक्रम ग¥यो । नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व भएको यो कार्यक्रम हेर्दा पुरानो पञ्चायतकालकै झझल्को आयो । हुन त यस्ता कार्यक्रम जसले, जहिले गरे पनि उस्तै हुन्छ । राष्ट्रपतिलगायत प्रधानमन्त्रीको पनि उपस्थिति रहेको यो कार्यक्रम एकातिर सुन्दर थियो भने स्वयं ४ वर्षे बालकको स्वास्थ्य भने राम्रो देखिएको छैन ।

एक हजार घुस लिएको आरोपमा आत्महत्या

एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्।

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ।

नबालक छोरीलाई विष खुवाएर बुवाद्वारा आत्महत्या

कैलालीको गौरीगङ्गा नगरपालिका-५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन्।

कञ्चनपुरमा डरलाग्दो आत्महत्या तथ्याङ्क

आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। गत महिनाको अन्तिमसाता मात्रै एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। वेदकोट नगरपालिका–४ बैतडा निवासी २३ बर्षिया शान्ति विकले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

कमाउन विदेश गएको छोराको शव आएपछि...

रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६  बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर पुर्याइएको हो।

बाबुछोराको हत्या अभियोगमा पक्राउ

स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे।

बुबाको हत्यापछि दर्जी परिवारको बिचल्ली

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन्। गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्