६ आश्विन २०८१ आइतबार
image/svg+xml

बुबाको हत्यापछि दर्जी परिवारको बिचल्ली

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन्। गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो।

तीन वर्षमा एक सय ५१ ले गरे आत्महत्या : नवदम्पतीदेखि दुलाहासम्म

ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनी बढेको छ। विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो।

युवकको हत्या आरोपमा दुई जना जेल चलान

करीब डेढ महीना अघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ।

जलाएर हत्या गरिएको आरोप

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ महुवाको बैरिहवाकी एक महिलाको सोमबार राति जलाएर हत्या गरिएको आरोप लगाइएको छ। आफ्नी २२ वर्षीया छोरी शीला नाउलाई उनकै पति जगदीश नाउ, सम्धी भिखी नाउ र सम्धिनी बासमतीले जलाएर मारेको मृतकका बुबा विष्णु नाउले आरोप लगाए।

‘श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे’

कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्।

प्रेमिका भेट्न गएका युवकको जिउँदै जलाएर हत्या, खबर सुनेर आमाको मृत्यु

अस्पतालमा उपचाररत आमाका लागि पैसा लिन घर गएका युवक छिमेकमै रहेकी प्रेमीकालाई भेट्न उनको घर पुगेका थिए। तर जिउँदै जलाएर मारिए।

आन्टीका कारण बुबाको हत्या : मृतककी छोरी

आइतबार रूपन्देहीमा भएको हत्यामा सामेल व्यक्तिहरूको तस्बिर सिसी क्यामरामा कैद भएकोृदय थापाले बताएका छन्। मोटरसाइकलमा सवार गोली प्रहार गर्ने युवाहरूको तस्बिर नेपाल प्रहरीले प्राप्त गरेको छ, तस्बिरलाई सबै कोणबाट अनुसन्धान भइरहेको छ, हत्या गर्नेहरू छिटै पक्राउ पर्छन्,’ थापाले भने।

सँगै रहेकी श्रीमती भन्छिन्- 'बालापुर बस्नेले श्रीमानलाई मार्ने धम्की दिएका थिए, उसैले गाेली हाने'

बैंकबाट पैसा झिकेर फकर्दै गर्दा लुटेरा समुहको गोली हानी ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मी मृत्यु भएकाे छ।

आत्महत्या रोक्न सकिन्छ

मानसिक रोगमध्ये सबैभन्दा बढी चरम निराश हुनु हो भने युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना र भेदभाव अनुभव गरिरहेका व्यक्तिमा पनि आत्महत्याको सम्भावना बढी हुन्छ।

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

आत्महत्या रोक्न २४ सै घण्टा हेल्पलाइन

यो नम्बरमा फोन गरेबापत कुनै पनि शुल्क लाग्दैन। हालको लागि यो सेवा नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ र निकट भविष्यमै एनसेल प्रयोगकर्ताको लागि पनि फोन गर्न मिल्ने सुविधा हुनेछ।

आत्महत्याको मुख्य कारण मानसिक समस्या

प्रहरीको आत्महत्याको तथ्यांक हेर्दा आत्महत्या गर्ने संख्या महिलाभन्दा पुरुष बढी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

तीन वर्षमा १ सय ५२ जनाले गरे आत्महत्या

नुवाकोटका १ सय ५२ जनाले आत्महत्या गरेका छन्। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्