६ आश्विन २०८१ आइतबार
image/svg+xml

आत्महत्या बढ्दै गएपछि रोकथाम अभियानको थालनी

जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ।

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

मनोवैज्ञानिक दृष्टिमा ‘आत्महत्या दुरुत्साहन’

उन्मुक्तिको कुनै उपाय बाँकी नदेखी आत्महत्या गर्न बाध्य भएको वा पारिएको अवस्थालाई मात्र ‘दुरुत्साहन’ मान्न सकिन्छ।

रुसमा नेपाली युवकको हत्या

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ बर्षीय राजकुमार यादवको हत्या गरेका हुन्।

नगर प्रहरी निरीक्षकसहित थप दुई पक्राउ

नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख पठाउन लागिएका मध्ये ३७ गाईहरु सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको विषयमा अनुसन्धानका लागि सुर्खेत प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज उपमहानगरको बचाउमा दैलेख जिसस

जिल्ला समन्वय समिति दैलेखको बैठकमा जिल्लासभा सञ्चालन गर्ने अजेन्डा मात्रै थियो। गाई ल्याउनेबारे कुनै छलफल भएको थिएन।

हत्यारालाई कारवाहीको माग गर्दै जलेश्वर बन्द

हत्यारालाई कारवाहीको माग गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर बजार शुक्रबार दिन भरि बन्द गरिएको छ।

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो।

किशोर किशोरीहरुमा आत्महत्याको समस्या

हाँस्ने खेल्ने उमेरका किशोरकिशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन् र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पार्छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । पहिले कमसेकम किशोरकिशोरीहरुमा यो समस्या देखिँदैन थियो केही फाट्टफुट्ट घटनाबाहेक त्यो पनि १६/१७ वर्ष को उमेरमा । १० वर्ष देखि १७ वर्ष उमेर समूहलाई किशोरावस्था मानिन्छ भने १८ वर्ष पुगेपछि युवावस्था ।

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

छानविन समितिले काम थाल्यो

दैलेख पुर्याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

२० लाख नदिए महिलाकाे हत्या गर्ने धम्की दिने पक्राउ

एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ।

बाबु छोराको हत्या, श्रीमती चिच्याएपछि मास्क लगाएकाे व्यक्ति भागे

हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्