७ वैशाख २०८१ शुक्रबार

रञ्जु दर्शना र रवीन्द्र मिश्रको सवाल–जवाफ

सत्तामोहले पार्टी भताभुङ्ग पारेको रञ्जु आरोप, सत्ताकै मोह भए कसैले रोक्न नसक्ने मिश्रको दाबी।

राजासँगको भेटेपछि मिश्रले भनेः राजसंस्थाको पुनर्स्थापना दक्षिण एशियाकै दिर्घकालीन हितमा

उनले बिहीबार पूर्वराजा शाहसँग १५ वर्षपछिको प्रेमपूर्ण भेट भएको बताएका छन्।

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख रुपैयाँ

चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त गरेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतदातालाई धन्यवाद दिँदै रविन्द्र मिश्रले भने,कर्मको फल आफ्नो नियन्त्रणमा हुँदो रहेनछ

काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राप्रपाका रवीन्द्र मिश्रले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन्।

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ भोट माग्न जान्छुः रवीन्द्र मिश्र

काठमाडौँको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्था पुनः स्थापना गर्नैपर्ने आवश्यकता भएको बताए। आफूले राजाको माया लागेर वा आफूले केही पाउँछु भनेर राजसंस्थाको कुरा नगरेको उनको भनाइ छ।

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।

देशमा राजसंस्था हुनैपर्ने अवस्था आयाेः रवीन्द्र मिश्र

‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ। कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने?'

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन्।

बुधबार राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकीकरण हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण हुने भएको छ।

ओलीले रवीन्द्र मिश्रलाई दिए एक मुठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ।

संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँः रवीन्द्र मिश्र

'सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।'

राप्रपा प्रवेश गर्ने मिश्रको तयारी

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।

रवीन्द्र मिश्रले पार्टीलाई दिए पुस्तकको रोयल्टी

लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको १२ लाख रुपैयाँ रोयल्टी चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए।

विवेकशील साझा विवाद: समानान्तर गतिविधि नरोके मिश्रद्वारा कारबाहीको चेतावनी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षको समानान्तर गतिविधि नरोके कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्