बस्न्यातलाई थुनामुक्त गर्न अस्वीकार
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बन्दी प्रत्यक्षीकरणअन्तर्गत परेको रिट निवेदनअन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको छ।
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बन्दी प्रत्यक्षीकरणअन्तर्गत परेको रिट निवेदनअन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको छ।
खोटाङका नेकपाका दुई नेताले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका छन्। १ नम्बर प्रदेशकी सांसद एबं नेकपाका प्रदेश कमिटि सदस्य उषाकला राई र नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जालमार्फत ओली समूहको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्।
कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।
‘औद्योगिक विकास तथा समृद्धिको नाममा ऊर्जामूलक उद्योगको आडमा ऐनले व्यवस्था गर्न खोजेको आणविक ऊर्जा, युरेनियममा आधारित ऊर्जा उत्पादन गर्नेजस्ता अन्यन्तै जोखिमपूर्ण उद्योग आफूहरुलाई कदापी स्वीकार्य छैन,’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधानलाई सबैलाई ठाउँ दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने कुनै पनि कुरा स्वीकार्य नहुने बताएका छन्।
पछिल्लो केही सातायता बेल ला लिगा क्लबसँगको सम्झौतामा पूर्णविराम लगाउँदै चिनिया क्लब ज्याङ सु जाने खबर सार्वजनिक भए पनि रियालले आइतबार बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको थियो ।
सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।
आर्सनलका कप्तान लाउरेन्ट कोस्चिल्नेले प्री सिजनका लागि निर्धारित अमेरिका भ्रमण अस्वीकार गरेका छन्। ३३ वर्षे फ्रान्सेली रक्षकको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यपछि सकिँदै छ। कोस्चिल्नेले नयाँ सिजनका लागि फ्रान्सेली क्लब बोरड्युक्स, रिनेश र लियोनसँग छलफलमा रहेको बताइएको छ।
बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तत्कालीन भोगाधिकारीहरूसँग बयान सुरु गरेको छ। पूर्वप्रधानमन्त्री सुवर्ण शमशेरका हकदारहरूसँग ब्युरोले अधिग्रहण भइसकेको जग्गा गैरकानुनी रूपमा फिर्ता लिएको विषयमा बयान लिन सुरु गरेको हो।
अमेरिकाकी स्ट्राइकर मेघन रापिनोईले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला विश्वकप विजेता टोलीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए पनि आफूहरू त्यो निम्तो स्वीकार गर्ने पक्षमा नरहेको बताएकी छिन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेले पार्टीले सोमबार सार्वजनिक गरेको सूचीमा आफूलाई सर्लाहीको सचिवमा मनोनयन गरिएको प्रति असन्तुष्टी जनाएका छन्।
बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ। आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पद मनबहादुर रावलले अस्वीकार गरेका छन्। नेपाली काँग्रेस बाजुराका पूर्व सभापति रावलले परामर्श नगरी पार्टीमा आकर्षण गर्ने उद्देश्यले मञ्जुरी विना नै सदस्य बनाएकोले अस्वीकार गरेको बताएका छन्।
बलात्कारपछि क्रुर ढंगले हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शव आफन्तले अझै बुझेका छैनन्।