८ मंसिर २०८१ शनिबार
image/svg+xml

आरजुले गराइन् ‘हाइपर पाराथाइरोइडिज्म’को शल्यक्रिया

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।

संवैधानिक परिषद्को बैठक १८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।

गणेश देउवा हत्याका दोषी धामी पक्राउ

गणेश देउवा हत्यामा दोषी ठहरिएका राजेन्द्रसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार देउवाकाे हत्यामा दोषीठहर भइ फरार रहेका धामीलाई प्रहरीलेगाजँरी बजारबाट पक्राउ गरेको हो।

कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बस्दै

सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका हुन्।

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

उनले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताए।

महिलाविरुद्धका हिंसा अन्त्यका लागि आम नागरिक जागरुक हुन आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

नेपाललाई भेट्न प्रमुख सचेतक लेखकसहित देउवा दम्पत्ती कोटेश्वरमा

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न देउवा दम्पत्ती केहीबेर अघि मात्रै कोटेश्वर पुगेका हुन्।

जनचाहनाविपरीत पटके गठबन्धन

संविधान जारी भएको आठ वर्ष भएको छ। तर दलहरूको ध्यान जनताको चाहना आर्थिक विकास र समृद्धिभन्दा कसरी सत्तामा पुग्ने भन्नेमै केन्द्रित छ।

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै छलफल गरेका छन्।

गठबन्धन सरकारको निरन्तरता रहन्छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताएका छन्।

यही गठबन्धन कायम रहन्छ र राष्ट्रिय सभाको अध्यक्षमा सिटौलाले नै उम्मेद्वारी दिन्छन्ः देउवा

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्