प्रधानमन्त्री दाहालले आज भरतपुर भ्रमण वर्षको शुभारम्भ गर्ने
पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्री हिजै साँझ चितवन पुगिसकेका छन्।
पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्री हिजै साँझ चितवन पुगिसकेका छन्।
सत्तारुढ गठबन्धनमा खटपट भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा ‘छलफल गर्न भन्दै’ उपसभापति र महामन्त्रीहरूलाई आफ्नो निवास बुढानीलकण्ठमा डाँकेका छन्।
सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ।
भ्रष्टाचारीहरूले समाजलाई पारेका दूरगामी असर र अन्धकारबाट समाजलाई उज्यालोतिर लैजान कांग्रेसले भ्रष्टाचारीहरूलाई अब संरक्षण नगरोस्, समाजका उज्याला व्यक्तिहरूलाई काम गर्ने मौका दिइयोस् भन्ने अर्थमा पनि दियो जलाएको हुनुपर्छ भन्ने कतिपयले तर्क गरे।
सोमवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताएका छन्।
उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्यहरु मनोनयन गरेका छन्।
स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई ल्याउने तयारी गरेका छन्।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।
सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन्।
मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।
यी घटना र काण्डबारे विपक्षी दलका नेताहरुलेमात्रै होइन सत्तारुढ दलका नेताहरुले पनि विभिन्न पटक मूख खोलेर चर्को आलोचना गरेका छन्।