काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू आज पनि छलफलमा
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई प्रमुख दल आज पनि छलफलमा छन्।
राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि दुई प्रमुख दल आज पनि छलफलमा छन्।
नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ।
कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।
कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्।
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अन्तर्घात भन्ने रोग रहेको बताएका छन्।आज जनकपुरमा कांग्रेस मधेस प्रदेश सम्मेलनको सम्बोधन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग जनकपुरबाटै अन्त्य गर्नुपर्ने बताए।
नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटनका लागि उनी बिहीवार जनकपुर आइपुगेका हुन्।
आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ।
सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।