नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
देउवाले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
बैठकमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ।
प्रकाशित: २३ फाल्गुन २०८० १२:२६ बुधबार