विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन्।
मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा ओमानसँगको पहिलो एकदिवसीय खेलमा फराकिलो हार बेहोरेको छ।
नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन्।
नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेको हो।
यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ।
पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मुलुकमा लोकतान्त्रिक आन्दोलनले प्रेस तथा अभिव्यक्ति अधिकारलाई सुनिश्चित गरे पनि सबैजसो सरकारले त्यसलाई खुम्च्याउन अनेकन् प्रयास छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालस्थित आवासीय संयोजक लिला पिटर्स याहियाले आज शिष्टाचार भेटघाट गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सांगीतिक यात्राका क्रममा प्रयोग गरेको चर्चित गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन...’ का स्रष्टा एवं जनगायक रामेश्वर श्रेष्ठ (रामेश) ले उक्त गीत अनुमतिबिनै प्रयोग गरिएको बताएका छन्।
अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
नेपालका सुप्रसिद्ध जनवादी गायक रामेश्वर श्रेष्ठ (रामेश) ले क्रान्तिकारी गीतहरू गाएर सत्ताको भर्याङ चढेका राजनीतिक दल र नेताहरूले गरिब तथा सीमान्तकृत वर्गलाई धोका दिएको बताएका छन्।
आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौंदेखि दृष्टि गुमाएर अन्धकारमा बाँच्न बाध्य जुम्लाका १२२ जना नागरिकले पुन: संसार देख्न पाएका छन्।