१५ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपतिद्वारा उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छिन्।

यस वर्षको घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

नोकरको म्याराथन

आउँदो चुनावमा भ्रष्ट, अपराधी र विदेशीकै दासलाई जनताले जिताए भने बितेका वर्षहरूमा जेजे भयो, त्यही हुन्छ। चुनाव नोकरहरूको म्याराथन बन्छ। विदेशीले लगानी गरेका दास र कृतदासहरू आउँछन् र विदेशीकै धूनमा गीत गाउँछन्।

सैनिक मञ्च टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह हुँदै

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

रूसको ग्यास र युरोपको दुःख

रुसमाथि लगाइएको नाकाबन्दीले रुसमात्र प्रभावित बन्ने छैन। अमेरिकाप्रति युरोपेली देशहरूको निर्भरता झनै बढाउनेछ विशेषतः जर्मनी र फ्रान्स अमेरिकाप्रति अझ बढी निर्भर हुनेछन्।

रेन्डी बेरीपछिको अमेरिकी राजदूतमा डीन थम्पसन

ह्वाईहाउसद्धारा मंगलबार जारी विज्ञप्ति अनुसार बिडेनले डीन आर.थम्पसनलाई राजदूतका रुपमा सेवा गर्न मनोनयन गरेका हुन्।

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

यसअघि, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्यायपरिषद्ले प्र्रस्ताव गरेको श्रेष्ठको नामलाई अनुमोदन गरेको थियो।

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।

दन्तबझानको राजनीति

हामीकहाँ केही समय भयो, नेताका भाषण सुनेर बालबालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ । बहालवालामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ।

युक्रेन रुसबीचको मध्यस्थताका लागि टर्कीका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् बैठक

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति, ओली र दाहालसँग भेटवार्ता गर्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्।

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्।

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्