३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।

प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। बैठकमा राष्ट्रपति भण्डारीले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो सुझाव दिएकी थिइन।

प्रकाशित: १६ चैत्र २०७८ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App