६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जोन्टा क्लबद्वारा १० उत्कृष्ट महिला सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त विशिष्ट महिला उपलब्धिको उत्सव मनाउँदै र पहेँलो गुलाव दिवसका अवसरमा जोन्टा क्लब सहभागी भएको छ।

गुलाब दिवसमा जोन्टा क्लबद्वारा १० जना महिला सम्मानित

जोन्टा क्लब काठमाण्डौँले अन्तर्राष्ट्रिय महिला दिवस र ‘पहेँला गुलाब दिवस’का अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई पुरस्कृत गरेको छ।

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

जोन्टा क्लब अफ काठमाण्डुले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन

राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गरेकी छन्।

जोन्टा क्लबको ‘एलो रोज डे २०२२’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘एलो रोज डे’ मनाएको छ।

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्