नेपालका लागि अमेरिकी राजदूत थम्सनको राष्ट्रपतिसँग बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले भने- ‘हामीले कुलमानजीसँग सहमति गरेका छाैं। उहाँले हिजो मात्र राजीनामा दिनुभयो, अब पार्टिले अपौचाकितादिन्छ।’
नेपाल सरकारले भेनेजुएलामा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बिहीबारबाट नमुना मतपत्र छपाइ सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
‘कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न,’ गृहमन्त्री अर्यालले भने।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीसँग गरेको शुल्क समायोजनको सहमति कार्यान्वयनको माग गर्दै क्रान्तिकारी विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ।
भिडियोमा सैनिकले खुला क्षेत्रतर्फ (नागरिक घरहरूमा होइन) हल्का मेसिन गनबाट गोली चलाएको देखिन्छ। सैनिकले यो भिडियो आफैँ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ।
कोइरालाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिइसकेको भनेर सभापति देउवा चुप लाग्न नहुने अवस्था सिर्जना भएको पनि स्मरण गराएका थिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो ।
मन्त्रिपरिषदबाट स्वीकृत यो नियमावली पुस २१ मा राजपत्रमा प्रकाशन भए लगत्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकिएको छ।