भारतका दलित नेता रामविलास पासवानलाई सम्झिँदा
भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।
भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ।
भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।
दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको छ।
भारतले आफ्ना सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने मिति तोकेको छ।
पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा कोरोना पुष्टि भएको हो। विगतको तुलनामा यो निकै कम हो।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत आफ्नो भूमिमा मात्र होइन, आफूलाई खतरा देखिएमा अरू देशमै छिरेर लड्ने चेतावनी दिएका हुन्।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क एस्पर मंगलबारभारत भ्रमणमा आउने भएका छन्।
उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।
भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ।
प्युठानको नौबहिनी ३ रुमवाङका लोकेन्द्र खत्री भारतको पञ्जाव स्थित फिरोजपुरमा होटलमा काम गर्थे। १३ जनाको संयुक्त परिवारको गुजाराका लागि उनी र उनका दाजु भारत पसेको ११ वर्ष भयो।
भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो।
भारतस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिएकाे छ।
एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।
भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंस्रक झडप भएयता आपसी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।