उद्घाटन भएको अढाई वर्षमा पनि बनेन धरहरा!
उद्घाटन गरेको साढे दुई वर्ष बितिसक्दा पनि धरहरा परिसरका संरचना तयार भएका छैनन्।
उद्घाटन गरेको साढे दुई वर्ष बितिसक्दा पनि धरहरा परिसरका संरचना तयार भएका छैनन्।
कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।
तनहुँको भानु नगरपालिका-४ चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ।
तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको संघीय संसद् भवनको भौतिक प्रगति हालसम्म ७५ प्रतिशत मात्रै भएको छ।
भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, ४ वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।
बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ। विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ।
करोडौं खर्च गरेर धमाधम बनीरहेका सभाहलको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले चासो र प्रश्न गरेका छन् ।
नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ।
पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ।
इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरु क्षतिग्रस्तइजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन्।
सिंहदरबारभित्रै निर्माण गर्न लागिएको संघीय संसद्को नयाँ भवन बनाउनका लागि तेस्रोपटक म्याद थप हुने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा अहिले मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्ने बस्न लागेको हो।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ।
गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदबाट भारतीय सांसदहरू नयाँ संसद् भवनमा सरेका छन्।