८ पुस २०८१ सोमबार
image/svg+xml

रसुवामा निर्माणाधीन आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

लकडाउन हटेर सामग्री ढुवानीमा सहज भएपछि मात्र काम अघि बढाउने आयोजनाहरूले जानकारी दिएका छन्।

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

रसुवामा विद्युत् खपत बढ्यो

रसुवामा जिल्लामा जलविद्युत् आयोजनाको निर्माण, विद्युतीकरणमा विस्तार तथा गुम्बा तथा मन्दिर निर्माण भएका कारण खपत बढेको हो।

मुख्य सुरुङको ब्रेक थ्रु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको शुक्रबार ब्रेक थ्रु भएको छ।

१५ सय मेगावाटका आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्।

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्।

इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकियो

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकिएको छ।

प्रति रोपनी ६ लाखले बढ्यो मुआब्जा

उच्च प्राथमिकतामा राखेर जाजरकोटमा निर्माण गर्ने भनिएको ४ सय १० मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको तर्फबाट वितरण गरिने मुआब्जाको रकम बढाइएको छ।

स्थानीयलाई सेयर निष्कासन गर्न सातबुँदे निर्णय

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन गर्न लागेको सेयरलाई व्यवस्थित बनाउन सातवटा निर्णय गरेको छ।

कोरना भाइरसले खिम्ती २ र लाङटाङ हाइड्रोको निर्माण ठप्प

चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

सभापति देउवासँग पश्चिम सेती अभियन्ताको भेट, संसदमा कुरा उठाउने प्रतिवद्धता

सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

अपर सोलु निर्माण विद्युत् उत्पादन हुन सकेन

सोलुखुम्बुमा अपर (माथिल्लो) सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको लामो समयसम्म विद्युत् उत्पादन हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्