१० मंसिर २०८१ सोमबार
image/svg+xml

इथियोपियामा हिंसात्मक झडप हुँदा १६६ जनाको मृत्यु

इथियोपियाका लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १ सय ६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।

लैंगिक हिंसा बाँकेमा बढी, रुकुममा कम

प्रदेश ५ मा यो आर्थिक वर्षको १० महिनाको अवधिमा एक हजार नौ सय १४ वटा लैंगिक हिंसाका घटना भएका छन् । यसमध्ये घरेलु हिंसाका घटना धेरै छन् । मदिरा सेवन, प्रविधिको गलत प्रयोग र उमेर नपुग्दै प्रेम सम्बन्धका कारण हिंसाका धेरै घटना भएको देखिन्छ ।

लकडाउनमा महिला तथा बालबालिका हिंसाका घटना बढ्दै

कोरोना जोखिम बढेपछि सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै विभिन्न स्थानमा हिंसाका घटना बढ्दै गएको पाइएको छ ।

राजनीतिक संरक्षणले जन्माएको हिंसात्मक घटना

रकम भुक्तानीको विषयमा काम ढिला भएको भन्दै आठबीसकोट नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर चदाराले यहाँ कार्यरत इन्जिनियरलाई गत जेठ पहिलो साता कुटपिट गरे । इन्जिनियर ठगेन्द्र चन्दको कार्यकक्षमै कुटपिट गरेका वडाध्यक्ष चदाराले छुटकारा पाए । पुस २ गते बुधबार सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भयो ।

रुकुम घटना र अमेरिकी शिक्षा

हामी नागरिकले पनि जुनसुकै जात, धर्म, क्षेत्र, लिंग, पेसाका भए पनि यस्ता विभेद र हिंसाविरुद्ध एक भई आवाज उठाउन आवश्यक छ।

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार

थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन।

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

अमेरिकामा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

बाँकेमा ६७ लैङ्गिक हिंसा घटना दर्ता

कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैंगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ।

कोरोना महामारीले बढाएको महिला हिंसा

वास्तवमा कोभिड–१९ महामारीका क्रममा नारी सुरक्षाको चासो अन्तर्राष्ट्रियस्तरमै किन बढ्यो

बढ्दै महिला हिंसा

घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्।

पूर्वडिएसपी पक्राउ

यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ।

दिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक झडपका कारण ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

लैङ्गिक हिंसाविरुद्ध जनचेतनामुलक र्‍याली र प्रशिक्षण

लैङ्गिक हिंसाविरुद्ध भैरहवामा युवाहरुले जनचेतनामुलक र्‍याली निकालेका छन्। अन्धविश्वास लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतले अझै समाजमा निरन्तरता पाइरहेकोले त्यसको विरुद्धमा अभियानसहित परिक्रमा गरिएको हो।

दिल्ली हिंसामा मर्नेको संख्या ३८ पुग्यो

भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३८ पुगेको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीका अनुसार झडपका क्रममा झन्डै साढे तीन सय घाइते भएका छन्। हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्