७ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्याङ्कर दुर्घटनाका घाइतेको मृत्यु

धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर दुर्घटना चालकको मृत्यू

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।

उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्।

जम्मु काश्मिरमा सडक दुर्घटना, १६ जनाको मृत्यु

जम्मु काश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त घटनामा तीन जना बालबालिका समेत मारिएका छन्।

जीपको ठक्करले एकको मृत्यु, उपप्रमुखसहित दुई घाइते

मंगलबार विहान जीप दुर्घटनामा पर्दा उदयपुर जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राई घाइते भएकी छिन्।

समन्वय समिति उपप्रमुखको गाडीले ठक्कर दिँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका क्षेत्रको श्रीपुरमा मंगलबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

जीपको ठक्करले मोटरसाइकल पस्यो टिपरको मुनि, एकको मृत्यु

काठमाडौबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। अन टेस्ट मोटरसाइकलाई बिहान ८ बजे अरनिको राजमार्गको जनागालमा बा१०च २१५४ नम्बरको बोलेरो ले ठक्कर दिएको थियो।

प्रत्येक दिन ५ जनाको मृत्यु

दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारको अवस्था तथा त्यसले समाजमा पारेको असर केलाउने हो भने स्थिति भयावह देखिन्छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ। मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।

चालकको असावधानी दुर्घटनाको मुख्य कारण

सिन्धुपाल्चोकमा पछिल्लो एक महिनाबीचमा दुई भयानक बस दुर्घटना भए । चाडबाडको मुखमा भएका ती दुर्घटनामा २९ यात्रुको ज्यान गयो भने एक सय ५६ घाइते भए । केही घाइते अझै उपचाररत छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्