७ आश्विन २०८१ सोमबार
image/svg+xml

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन

अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ। उक्त विमान आवासीय भवनको छतमा खसेको थियो।

कार दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ।

अर्घाखाँचीमा कार दुर्घटना, तीनको मृत्यु

सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

यी हुन् साहसिक उद्धारकर्ता

सोनाम तामाङ, पछिल्लो साता मिडियामा चर्चामा रहेको नाम हो। १८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुनेगरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा उद्धारमा खेलेको भूमिकाका कारण उनले त्यो चर्चामा बटुलेका थिए। उमेरले २२ वर्षे उनी पेशाले र्याफ्टिङ गाइड हुन्।

निर्माणाधीन सडकमा दुर्घटना बढे

लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ। छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी  छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।

सडक दुर्घटनाको त्रासदी

दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बस आइतबार अरनिको राजमार्गको सुकुटेबाट सुनकोसीमा खस्दा १८ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। ९ महिला र ७बालबालिकाले समेत उक्त दुर्घटनामा ज्यान गुमाएका छन्। कोही अझै पनि मृत्युसँग लड्न बाध्य छन् भने केही अंगभंगको अवस्थामा समेत देखिएका छन्। नजिकका अस्पताल र स्वास्थ्य निकायहरूमा उपचाररत केही फर्केका छन् भने केही कति दिन बस्नुपर्ने हो भन्ने जानकारविहीन अवस्थामा छन्।

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेकाे सनाखत (नामावली सहित)

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ। नेपालथोकमा आज एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो। बालिकाको सनाखत हुन सकेको छैन।

म्याग्दी बस दुर्घटनाः मृतक चारै जनाको सनाखत, चालकसहित १९ घाइते

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबारसाँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सुनकोेशीमा बस खस्दा १७ जनाको मृत्यु, १४ को सनाखत, ५० घाइतेको उपचार हुँदै (नामावली)

अरनिको राजमार्गको सुकुटेबाट आइतबार सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ५० यात्रु घाइते भएका छन्।

बस दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।

उद्धारकर्ताको बयान : र्‍याफ्टिङ बोट लिएर सुनकोशीमा दुई मिनेटमै पुगेँ

म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन।

तस्बिरमा सुनकोशी बस दुर्घटना

सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।

देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

सुनकोशीमा यात्रुबाहक बस खस्यो, ६ जनाको शव फेला

दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्