३ पुस २०८२ बिहीबार
image/svg+xml

निर्वाचन गराउन आयोगले पौने सात अर्ब पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।

डा शेखर प्रश्नः नेतालाई स्थानहद तोकेर कस्तो निर्वाचन खोजिँदैछ ?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।

भक्तपुर नगरभित्र शिशु स्याहारदेखि विश्वविद्यालयसम्म!

शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको यात्रामा रहेको भक्तपुर देशभरमै एउटै मात्रै नगरपालिका भएको दावी गरिएको छ ।

दलहरूको महाधिवेशन र दौडधूप जेन-जी विद्रोहको असर: हरि शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले एमाले, कांग्रेस र माओवादी लगायतका ठूला दलहरूभित्र अहिले देखिएको आन्तरिक हलचल र महाधिवेशनको हतारोलाई जेन-जी अन्दोलनकै प्रत्यक्ष प्रभावको रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्रीअघि चिरिबाबुको चिन्ता: आमा भन्ने जेनजी नै चुनाव हुन दिँदैनौँ भन्छन्

सोही कार्यक्रममा प्रधानमन्त्री कार्कीले भने सरकार निर्धारित समयमै निर्वाचन गराउन तत्पर रहेको बताएकी थिइन्।

जेन-जी विद्रोहलाई षड्यन्त्रको आँखाले नहेराैं, असन्तुष्टिको विष्फोट हो: विश्लेषक शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले जेन-जी आन्दोलनले राजनीतिक दल मात्र नभई सामाजिक संघ–संस्थादेखि राज्यका हरेक निकायमा कम्पन ल्याएको बताएका छन्।

नसर्ने तथा मानसिक रोग नियन्त्रण गर्न राजनीतिक प्रतिबद्धता

विश्वभरि जनस्वास्थ्य समस्याका रुपमा रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि विश्वव्यापी रुपमै पहिलो पटक राजनीतिक प्रतिबद्धता गरिएको छ ।

शेखरको संकेतः महाधिवेशन सर्छ भन्ने नसोचौँ, सरिहाले चिन्ता गर्नुपर्दैन

सिरियल नम्बर नभएका फारम कसैले पनि नभर्न उनले आग्रह गरे। ‘नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन्’, उनले भने।

मकवानपुरमा सुमो दुर्घटना, एक जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ।

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा निर्वाचन केन्द्र तोकिए, कुन प्रदेशको कहाँ?

आयोगले तोकिएका स्थानमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र राख्ने गरेको छ।

म झोले बन्न होइन, विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न रास्वपामा आएको हुँ: राजिव खत्री

सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

नेपालमा पढ्न विदेशी विद्यार्थी आकर्षित हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।

२४ सै घण्टा लेकसाइड खोल्ने पहल आफ्नै लागि घातक

पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि लेकसाइडका पर्यटन व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। बहुसंख्यक व्यावसायीले २४ सै घण्टा खुल्ने भन्ने प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ।

नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढीमा पदयात्रा गर्ने

नेपाली सेनाले जिल्लाका ऐतहासिक तथा सामरिक महत्वका स्थानहरुलाई पैदल मार्गले जोड्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्