२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुसका वैज्ञानिक भन्छन् : हामीले बनाएको काेराेना खोपले काम गर्‍याे

रुसले यसअघि नै विश्वको पहिलो सफल कोरोना खोपका रूपमा घोषणा गरेको स्पुत्निक–५ नामको खोप परीक्षणको पहिलो प्रतिवेदन प्रकाशन गर्दै त्यहाँका वैज्ञानिकले खोप लगाएका सबैमा एन्टिबडी विकास भएको पाइएको दाबी गरेका हुन् ।

युनिसेफले कोभिड खोप किनिदिने

युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून तथा न्यूनमध्यम आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसँगको सहकार्यमा कोभिड–१९ विरुद्वको खोप खरिद गरी आपूर्ति गर्ने भएको छ ।

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन्।

भारतले कोरोनाविरुद्ध बनाएको खोप दाेस्राे चरणकाे ‘ह्युमन ट्रायल’ मा

न्युज एजेन्सी पीटआईका अनुसार इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (आईएमएस) र एसयूएम हस्पिटलका खोप परीक्षण प्रमुख अन्वेषक डा. ईं वेन्काट रावले यो जानकारी दिएका हुन् ।

निजीमा रेबिज बिरुद्धको खोप लाउने तीनको मृत्यु

दोलखाको मेलुङ गाउँपालिकाका तीनजनाको रेबिजका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा मेलुङ गाउँपालिका–६ का ८ वर्षीय बालक कुशल नेपाली, ५ का १५ वर्षीय सुरज विक र ६ का ३२ वर्षीय रामचन्द्र भण्डारी छन्। उनीसहित १० जनालाई गत असार २६ गते एकै दिन कुकुरले टोकेको थियो। निजी मेडिकलबाट गलत समय र तरिकाले खोप लगाउँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

कोरोनामुक्त हुन खोप मात्र पर्याप्त होला

कोभिड–१९ भाइरस प्रसारण रोक्नु भनेको कुनै संक्रमणलाई कोभिड–१९ मा रुपान्तरण हुनबाट जोगाउनु पनि हो। यो पक्षलाई खोप निर्माताले ध्यान दिन आवश्यक छ।

नेपालमा पनि परीक्षण गर्न छलफल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ। सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ।

कोरोनाविरुद्ध तीन खोप: नेपालमा परिक्षणको तयारी छलफल

सरकार मातहतको नेपाल स्वास्थ अनुसन्धान परिषदले वेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपाल स्थित रुसी राजदुतावास, र चीनको होङसी कम्पनीसँग छलपल शुरु गरेको हो।

‘चीनमा जुलाईदेखि नै कोरोना खोप लगाउन सुरु भइसक्यो’

आपतकालीन प्रयोगका रूपमा स्वास्थ्यकर्मी एवं सीमामा खटिएका सुरक्षाकर्मीलाई कोरोना खोप दिन सुरु गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चङ चोङवेईले जानकारी दिएका हुन् ।

डिसेम्बरसम्ममा कोरोना खोप बजारमा आउने चीनको दाबी

चीनका बेइजिङ र वुहान सहरमा यस्ता वर्कसप छन्, जहाँ एक वर्षमा क्रमशः १० करोड २० लाख र १० करोड खोप उतपादन हुन सक्छ ।

देशभरका नागरिकलाई कोरोना खोप निःशुल्क दिने अस्ट्रेलियाको घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीलाई निस्शुल्क उपलब्ध गराउने छौं ।’

चीनले बनाएकाे कोरोना खोपले पायो ‘पेटेन्ट’, ३ महिनाभित्र बजारमा आउने अपेक्षा

चिनियाँ मौलिकता र सिर्जनात्मकता प्रदर्शन कोराना खोपले अन्तर्राष्ट्रिय बजारमा विश्वास प्राप्त गर्ने विशेषज्ञले दाबी गरेका छन् ।

पहिलो चरणकाे कोरोना खोप उत्पादन गरिसक्यौं, छिट्टै बजारमा आउँछ : रुस

इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो ।

अमेरिकाले स्वीकार गर्‍याे : रुस नै कोरोना खोप बनाउने विश्वको पहिलो राष्ट्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गर्‍याे, यही महिनाकाे अन्तिमबाट लगाउन थालिने

रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन सुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तितसम्ममा मानिसलाई लगाउन सुरु गरिने जनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्