सरकारको निर्णयः हरेक भदौ २३ गते जेन–जी शहीद दिवस मनाइने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेको जेन–जी आन्दोलनको अवसर पारेर हरेक वर्ष शहीद दिवस मनाउने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेको जेन–जी आन्दोलनको अवसर पारेर हरेक वर्ष शहीद दिवस मनाउने निर्णय गरेको हो।
यसअघि यस प्रकारको सीमा १० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारमा थियो।
ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारीलाई सार्ने प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल आफै मैदानमा उत्रिँदै छन्। पोखरेललाई ‘ब्याक अप’मा पूर्व राष्ट्रपति भण्डारीको आड छ।
सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि खन्निएका छन् । उनले सल्लाह दिन आएको मान्छे मन्त्री बनेको आरोप लगाए ।
हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्।
एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।
मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
भर्ना बन्द राखिएका नर्सिङ कलेजको समस्यातर्फ सरकार उदासीन बसेको आरोप एक कार्यक्रमका सहभागीले लगाएका छन् ।
नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताए।
यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो।
गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप आज (सोमबार)बाट सुरु भएको छ।
यो नोभेम्बर महिनामा मात्र नेपालमा १ लाख १६ हजार भन्दा बढी विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएका छन्। चिनियाँ र भारतीय पाहुनाको आगमन आशा गरे अनुरुप वृद्धि नभएपनि यूरोपियन सहित अन्य तेश्रो मुलुकका विदेशीको आगमनमा भने सुधार रहेको पर्यटन क्षेत्रको भनाई छ।