ह्वाट्सएपको नयाँ फिचरमा भारतको आपत्ति
गोपनीयता बढाउने उद्देश्यले ल्याउन लागिएको यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता छ।
गोपनीयता बढाउने उद्देश्यले ल्याउन लागिएको यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता छ।
ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले घटनालाई थप गम्भीर र सनसनीपूर्ण बनाएको छ।
महत्वपूर्ण खेलका लागि फिफाले क्यानडाका रेफ्री ड्रु फिसरलाई मुख्य रेफ्रीको जिम्मेवारी दिएको छ। क्यानडाको क्याल्गरीमा जन्मिएका ड्रु फिसर उत्तर अमेरिकी फुटबलमा लामो समयदेखि सक्रिय छन्।
भारतीय पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गर्दै यो जुन महिनामा ९१ हजार ३ सय ६३ जना विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। जुन महिनामा नेपाल भित्रिएका भारतीय पर्यटकको संख्या मात्र ४१ हजार ८ सय ९ रहेको छ। भारतीय पर्यटकको आगमनको यो संख्याले जुन महिनामा नेपाल भित्रिएका विदेशी पाहुनाको संख्याको झन्डै ४६ प्रतिशत हिस्सा ओगट्ने पर्यटन बोर्डको भनाई छ।
आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।
आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागले नेपाल टेलिकमका सिमकार्ड, चिठीपत्र, आवश्यक कागजात तथा दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्सलगायत सामग्रीको ढुवानी तथा वितरण गर्नेछ।
काठमाडौं जिल्ला अदालतले बिहीबार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई अनुसन्धान नसकिँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन्।
हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।
कक्षाकोठाहरू भौतिक रूपमा त ठडिएका छन्, तर तिनमा सिकाइको सार क्रमशः रित्तिँदै गएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेका सरकारी हात्तीहरूको पूजा गरी बिहीबार परम्परागत रूपमा हात्ती पूजा (असारे पूजा) मनाइएको छ।
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षित र निःशुल्क यात्रा सुनिश्चित गर्न आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।