राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।
राष्ट्रपति पौडेलले जिल्ला अस्पताल जाजरकोटमा उपचाररत भूकम्पबाट घाइते भएका वीरे पुनलाई लिएर काठमाडौं फर्किएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन्।
शुक्रवार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेहरुलाई भेटेका हुन्।
शुक्रवार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न उनी सुर्खेत पुगेकाहुन्।
उनी आज जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले मध्यम सुरुवात गरेको छ।
मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ।
आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले बिहान उठ्ने बित्तिकै आफूले जितको प्रार्थना गरेको बताएका हुन्।