१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलन

मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

राजनीतिक आवरणमा दिइने आममाफी असंवैधानिक

अपराधको राजनीतीकरणले समाज बिथोलिने भन्दै सर्वोच्च अदालतले जन्मकैद मिनाहा पाएका रिगल ढकाल अब करिब १२ वर्ष जेल बस्नुपर्ने फैसला बिहीबार गरेको छ ।

नेपालको जलवायु परिवर्तनबारे राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच छलफल

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए।

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।

राष्ट्रपतिको हातबाट उच्चपदस्थ अधिकारी र सर्वसाधारणले गरे टिका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद गरे।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन्।

एनआरएनएको सम्मेलन सम्पन्न, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण गर्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।

राष्ट्रपति पौडलद्धारा विभिन्न शक्तिपीठको दर्शन

बडादसैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।

बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गरोस: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुने भएको छ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

युएईविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्य

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।

सन्दीपबिना खेल्नु सहज छैन: कप्तान रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधवारदेखि शुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्