१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वीरका निर्देशक डा. पौडेललाई हटाउनुको कारण माग

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।

काठमाडौं महानगरमा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, नियम नमाने कारबाही

महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।

हिन्दी फिल्म ‘सलार’ काे गीतमा मेनुका पौडेलकाे स्वर

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी हुन्।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

सन्दर्भ मर्यादित महिनावारी दिवसः साथी,तपाई उठाइदिनुस् न मेरो समस्या!

मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन। हुन सक्छ परिवार शिक्षित भएकाले पनि होला उनले कहिल्यै छाउ बार्नुपरेन।

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पद खोसिएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

मन्त्रालय तानिए वीरका निर्देशक पौडेल

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विना कारण मन्त्रालयमा हाजिर गर्न आदेश दिएको बताएका छन्।

इन्डियन आइडलमा तहल्का पिट्दै मेनुका, रणवीरले खुट्टा ढोगेपछि झनै चर्चामा

गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।

लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान सुरु

पहिलो सूर्योदय क्षेत्र भनेर चिनिने सुकेटारनजिकैको झुल्के डाँडाबाट लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान प्रारम्भ गरिएको छ।

धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए, अनुसन्धान सुरु

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको नागरिक न्यूजलाई बताए।

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएक छन्।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्।

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्