१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो, ११ बजे पुग्दै छन् नेताहरू

‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकन्यूजसँग भने।

दाहाल, ओली र देउवा शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन्।

कानुनी प्रक्रिया नपुग्दा संसदको महासचिवमा सिफारिस पाण्डेयको नियुक्ति अलपत्र

संघीय संसद्को महासचिव नियुक्तिको विषयलाई लिएर राष्ट्रपतिबाट प्रश्न उठेपछि अहिले नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ।महासचिव पद रिक्त भएसँगै प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।गत मंसिरको अन्तिम साता महासचिव नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपतिबाट रोकिएर यो प्रक्रिया अड्किएको छ।

राष्ट्रपतिले गरे पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए।

पृथ्वी जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना

शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए।

हिमाल बचाउन र पानीको स्रोत जोगाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्धामा दुवै देश मिलेर काम गर्नुपर्ने बताएका छन्।

सर्वोच्चमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारद्वारा पद ग्रहण

सर्वोच्च अदालतमा नवनियुक्त मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र रजिष्ट्रार बिमल पौडेलले आज पदभार ग्रहण गरेका छन्।

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।

जब मेनुकाले गीत गाउँदा लिरिक्स बिर्सिइन्...

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो।

राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

जीतगढी, ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जीतगढी किल्ला नेपालीहरूको वीरता,राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण निशानी भएको बताएका छन।

किन रिसाए जयशंकर ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।

राष्ट्रपति बुटवल आउँदै, जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण गरिने

ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।

भ्रष्टाचारविरुद्धमा शून्य सहनशीलको नीति लिएका छौँः मन्त्री प्रकाशबहादुर देउवा

सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्