२० वैशाख २०८१ बिहीबार
image/svg+xml

यू–१९ विश्वकप क्रिकेट: नेपाल न्युजिल्यान्डसँंग ६४ रनले पराजित

यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ।विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँंग ६४ रन पराजित भएको हो।

यू–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो,गुल्सनले लिए दुई विकेट

यू–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन ।

यू–१९ विश्वकप:नेपाल र न्युजिल्यान्डविच खेल जारी, न्युजिल्यान्डले ३२ ओभरमा १४४ रन बनायाे

आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्र्तगत नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसंग खेलिरहेको छ।

विश्वकप क्रिकेटः न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनाएको छ।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध श्रीलङ्काको ५ विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले ५ विकेट गुमाएको छ।ताजास्थीतीमा श्रीलङ्काले १२ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ।

विश्वकप क्रिकेटः न्युजिल्यान्ड र श्रीलङ्काबिच खेल जारी,श्रीलङ्काले ५ ओभर भित्रै ३ विकेट गुमायो

ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हरायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ।भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० ले हरायो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनाएको छ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको खेलमा टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको हो।

आइसीसी विश्वकप क्रिकेटः न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल जारी,दक्षिणअफ्रिका व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ । भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको यी दुई विचको खेलमा दक्षिण अफ्रिका पहिला व्याटिङमा उत्रेको छ ।ताजास्थीतीमा दक्षिण अफ्रिकाले ८ ओभरमा कुनै विकेट नगुमाई ३७ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

आइसीसी विश्वकप क्रिकेटः आज भारत र न्युजिल्यान्ड खेल्दै

समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै

चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्