१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बिद्युत सर्ट भई विद्यालयमा आगलागी, १७ लाख बढीको क्षती

खोटाङमा बिद्युट सर्ट हुँदा लागेको आगोले एक बिद्यालयको झण्डै १८ लाख बराबरको भौतिक धनमाल जलेर क्षती भएको छ। हौंचुर–२ पोखरीस्थित पञ्चकन्या निमाविको प्रशासन कक्षमा लागेको आगोले १७ लाख ९६ हजार ६०६ रुपैयाँ बराबरको सम्पत्ती नष्ट भएको हो।

पूर्वाञ्चल विश्वविद्यालय –काशी हिन्दुबीच भगिनी सम्बन्ध

दुवै विश्वविद्यालयबीच भगिनी सम्बन्ध स्थापित भएपछि फैक्ल्टी, विद्यार्थी अदानप्रदान, शैक्षिक अनुसन्धान, पिएचडी प्रोग्राम, सेमिनार र गोष्ठीमा सहभागि हुने अवसर प्राप्त गर्नेछन्। बनारसको काशी हिन्दु विश्वविद्यालयमा नेपालका लाखौं विद्यार्थी अध्ययन गरेका छन्। नेपालका शीर्ष नेताहरुले पनि त्यहीबाट नै शिक्षा आर्जन गरेका हुन्।

विश्वविद्यालयको समस्या समाधान हुन्छ: प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच उत्पन्न विवाद छिटो समाधान गर्ने बताएका छन्।

विद्यालय व्यवस्थापन गठन कार्यविधि खारेज

जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ। कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ।

विद्यालयबाट फर्किँदै गरेका बालक अपहृत

विद्यालय छुट्टी भएर घर फर्कने क्रममा धनकौली–४, गगनीका १० वर्षीय बालक अपहरणमा परेका छन्। विजगौरीस्थित रवि सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत अजय मल्लाह बिहीबार दिउँसो साढे ३ बजे विद्यालय अगाडिबाटै अपहरणमा परेका हुन्।

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी

विराटनगर- विभिन्न ६ सुत्रीय माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

काबुलको एक विश्वविद्यालयमा भएको हमलामा १३ जनाको मृत्यु

अफगानीस्ताको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालयमा भएको बन्धुक हमलामा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

विद्यालय बन्द हुँदा विद्यार्थी मारमा

सरकारी अनुदान र विभिन्न दाताले दिएको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेपछि राजधानीको जोरपाटीस्थित बुद्ध आवासीय माध्यमिक विद्यालयका पनि विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ।

करिडोर मिचेर विद्यालय भवन

ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स विद्यालयले कर्मनासा खोला छेउको करिडोर सडकको करिब एक रोपनी जग्गा मिचेर १० वर्षदेखि प्रयोग गर्दै आएको छ । विद्यालयले करिडोरको जग्गा आफ्नो कम्पाउन्डका रुपमा प्रयोग गरेसँगै करिडोरको बाटो नै बन्द भएको छ ।

नेता जन्माउने विद्यालय उपेक्षित !

यही विद्यालयमा हालका उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख ओनसरी घर्तीमगर, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री बर्षमान पुनमगर, नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द लगायतका नेता तथा कार्यकर्ताले अध्ययन गरेका थिए।

विश्वविद्यालय कि गौचरन !

‘छेवैमा गाईवस्तु चरिरहेका छन्, गौचरणजसरी । मोटरसाइकल तथा गाडी सिक्नेहरू ठूलो आवाजमा हल्ला मच्चाइरहेका छन्, सार्वजनिक सडकजसरी।

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

विश्वविद्यालय र राजनीति

त्रिभुवन विश्वविद्यालयको ५७ औं साधारण सभामा यसका कुलपति एवम् प्रधान मन्त्री केपी ओलीले विश्वविद्यालय अब राजनीतिबाट मुक्त हुनुपर्ने कुरा सुनाए त्रिवि सभालाई।

भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान

खोटाङ– खोटाङको नुनथला–८ का युवाले भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान चलाएका छन्। रोजगारीका सिलसिलामा खाडी मुलुकमा पुगेका युवाले भूकम्पले ढलेको नुनथला–८ गैरीस्थित नवज्योती प्राविको भौतिक तथा शैक्षिक विकासका लागि अभियान चलाएका हुन्।

विश्वविद्यालय हस्तक्षेपमा मौन बस्न सकिनँ

म पनि प्रशासनमा काम गरेको मान्छे भएकाले भोक हडतालबाट सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताको पक्षमा छैन। तर, उहाँका पनि बाध्यता होलान्। नियमित र स्वाभाविक प्रक्रियाबाट आउनुपर्ने कुरासमेत त्यसविपरीत भइरहेका छन्। सुशासन पूरै कमजोर भएको छ। स्वाभाविक प्रक्रियाबाट काम नभएरै अनशन भएको होला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्