१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विद्यालयका प्रअले जिल्ला शिक्षा अधिकारी कुटे

मुगु-मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

खुला विश्वविद्यालय सफल हुनेमा शंका

सरकारले उच्च शिक्षामा दूरदराजका विद्यार्थीको पहुँच बढाउन खुला विश्वविद्यालय स्थापनाको योजना अघि सारेको छ। यससम्बन्धी ऐन राष्ट्रपतिबाट पारित भइसकेको अवस्थामा खुला विश्वविद्यालय व्यवस्थित गर्न भने ठूलै चुनौती छ।

निजी विद्यालय खोल्न कडाइ

सरकारले सञ्चालनमा रहेका विद्यालयलाई राहत दिँदै नयाँ निजी विद्यालय खोल्न कडाइ गरेको छ। शिक्षा ऐन आठौं संशोधनमार्फत सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य रूपमा शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ।

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

सिन्धुपाल्चोक-पांग्रेटारकी सोनु पहरीले भूकम्पले विद्यालय भवन ढालेपछिको वर्षदिन निकै कष्ट सहेर पढिन्।

खुला विश्वविद्यालय विधेयक पारित हुँदा एनआरएन उत्साही

काठमाडौं— संसदले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले खुशी व्यक्त गरेको छ। लामो समयदेखि नेपालमा खुला विश्वविद्यालय स्थापनाका लागि नीतिगत पहल गर्दै आएको एनआरएनले ६ वर्षको प्रयास तार्किक विन्दूमा पुर्‍याउन यो कदमले मद्दत पुर्‍याउने विश्वास लिएको छ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएको छ ।

विद्यालयीय शिक्षाका नयाँ चुनौती

निकै लामो छलफल, बहस, अन्तक्र्रियाबीचको तर्क–वितर्क, असहमति र असमझदारीलाई चिर्दै शिक्षा ऐन आठौं संशोधन भर्खरै मात्र संसद्बाट सर्वसम्मत पारित भएको छ । यसमा सानातिना, झिनामसिना टिप्पणीबाहेक बेठीक भयो, हानिकारक छ भन्ने आवाज कतैबाट आएजस्तो देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्