१९ असार २०८१ बुधबार
image/svg+xml

सिर्जना शर्मालाई लोकप्रिया पुरस्कार

साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले लोकप्रिया पुरस्कार २०८० साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।

पुर्खाको सम्मानमा मुस्कुराएको काफलडाँडा

‘करबाकेली इको टे«क’मा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी रहेछन् ।

‘हातैले लेख्दा गौरव महसुस हुन्छ’: जमाना डिजिटल, पेसा पुरानै

विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।

अजासु

युट्युबरले नाइँ भन्न सकेन। आफ्नो काम छोडेर उनको मोबाइल समात्यो र मोबाइलमा हेर्दै भन्यो, “एन्टिलाइट छ। फोटो राम्रो आउँदैन।’’

बधाई

रबहादुर भित्र पसेपछि प्रशासन शाखाबाट तीनवटा भ्रमण आदेश फारम र भ्रमणभत्ता दावी फारम ल्याउन लगाउनुभयो र उहाँहरूतर्फ फर्केर भन्नुभयो,“ल एक साँझ मन्त्रीज्यूसँग डिनर मिटिङ फिक्स गरौं न।’’

मिथिलाकाे माैलिक प्रेमिल हाेली

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।

मीठास पुरानै होली गीतमा

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ।

वार्ता

तपाईंको कवितासङ्ग्रह किन्न पनि मन छ। पढ्न पनि मन छ कविज्यू तर गोजीमा रकम छैन। मलाई एउटा किताब त्यत्तिकै दिन मिल्दैन?’

कवि बम बानियाँ र चित्रकार राई ‘टेम्के तुवाचुङ पुरस्कार’ बाट पुरस्कृत

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’ लाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ।

आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीं!

भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्