१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

उत्तर कोरियालाई फकाउँदै अमेरिका

संयुक्त राज्य अमेरिकाका दुई महत्वपूर्ण साझेदार राष्ट्रबीचको सम्बन्ध पछिल्लो पटक दक्षिण कोरियाली उच्च अदालतको फैसलाका कारण समस्यामा परेको छ। दक्षिण कोरियाको अदालतले युद्धका समयमा बाध्य पारेर काममा लगाइएका मजदूरलाई जापानी कम्पनीले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो।

सकिमनाको न्यानो सन्देश

उपत्यकामा चिसो बढ्दै छ। भक्तपुरका सर्वसाधारण न्यानो पर्व मनाउँदै छन्। आउँदो मंगलबार नेवार समुदायले मनाउने सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) पर्व मौसमसँग सम्बन्धित छ। जाडो याम सुरु भएको संकेतका रूपमा यो पर्वले न्यानो रहन सन्देश दिन्छ।

पाहुना टोली सिक्किम क्वार्टरफाइनलमा प्रवेश

पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

कोशी कोरिडोरः उद्योगी, व्यवसायीहरु उत्साहित

नेपाल सरकारले कोशी जोगवन-किमाथांका सडक निर्माण गर्न थालेको एक दशक बढी भइसकेको छ। तर, अपेक्षित प्रगति हुन सकेको छैन्।

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्।

अमेरिकाका लागि बेलायतका राजदूतद्वारा राजीनामा

संयुक्त राज्य अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

इमेल सार्वजनिक भएपछि अमेरिकाका लागि ब्रिटेनका राजदूतले दिए राजीनामा

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको हो।

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन्।

नेता किमले पाए ट्रम्पले पठाएको यस्ताे ‘गजबको पत्र’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सी र किमबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच उत्तर कोरियोका राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । चिनियाँ उच्च नेता वा राष्ट्रपतिले १४ वर्षपछि गरेको उत्तर कोरिया भ्रमणका बेला राष्ट्रपति सी र नेता किमबीच भेटवार्ता भएको हो ।

नेता किमको इच्छामा निर्भर

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा फसेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा प्रतिवेदनले जनाएको छ।

ट्रम्पद्वारा आबे–किम वार्ताको समर्थन

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुनसक्ने सम्भावित वार्ताको समर्थन गरेका छन्।

पलेँटीमा दार्जिलिङ र सिक्किमको संगम

यसपपटक मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन्। यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्