विराट गोल्डकपः सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।
दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।
म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।
म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।
नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे-छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर १ नाहलापुलबाट व्यास १२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।
भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक दार्जीलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ।
भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।
बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।
भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित–किम्रोङ खोला थुनिएको झण्डै १४ घण्टापछि खुलेको छ। खोला थुनिदाँ स्थानीयवासी त्रास बढेको थियो। खोला थुनिएपछि तल्लो भेगका मोदी नदीको तटीय क्षेत्रमा जोखिम बढेको थियो। तर, अहिले जोखिम कम भएको स्थानीयले बताएका छन्।
सिक्किममा बुधबार सबेरै आएको बाढीले दर्जनौँको मृत्यु भएको छ भने सयजनाभन्दा धेरै सम्पर्कविहीन छन्।