१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

भक्तपुरमा मनाइयाे खःमेय् अर्थात् राँगो जात्रा

नवरात्रिको नवौं दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ।

मुर्रा राँगो: भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ।

भारतबाट राँगो, कोरियाबाट साँढे र कोरली गाई

मुलुकलाई दुधमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न मुलुकबाट उन्नत जातका पशु ल्याउन सुरु गरेको छ।

रोगी भैँसी काटेर 'राँगोको मासु' भन्दै बिक्री

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले २० हजार जरिवाना लगाएको छ।

भक्तपुरको नवदुर्गा द्योछेंमा भित्र्याइयो खँम्ये

भक्तपुर नगरपालिका वडा नं ९ को कमलविनायक गछेंस्थित द्योछेंमा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि दशंैमा बध गर्नका लागि खँम्ये भित्र्याइएको हो।

आफैंले पालेको राँगोले हानेर मृत्यु

डोटी जिल्लाको आदर्श गाउँपालिका-१ मा आफैँले पालेको राँगाले हान्दा अन्दाजी ४० वर्षीय चक्र साउदकोमृत्यु भएको छ।

राँगो मार्न गोली

कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आज सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन्।

मातेको राँगो दौडाउने जात्रा

हरेक वर्ष दसैँको नवमीका दिन भक्तपुर नगर क्षेत्रमा एउटा मातेको राँगो दौडन्छ । राँगोलाई समाएर डो¥याउन खोज्दै युवाहरू त्यसको पछाडि दौडन्छन् ।

राँगो चोरेको आरोपमा पक्राउ

स्थानीयको राँगा गोठबाट चोलेको आरोपमा चौदण्डीगढी नगरपालिका ९ बसाहामा एक जना पक्राउ परेका छन्। छिमेकी बेलका नगरपालिका १ का रीता तामाङको राँगो चोरेको अभियोगमा बसाहाका ३८ वर्षीय मणिराज तामाङ पक्राउ परेका हुन्।

नवदुर्गा मन्दिरमा एक लाखको राँगो

यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।

ब्याडे राँगोको अभाव

गाउँमाब्याड राँगो नहुँदाधादिङकोविभिन्नगाउँकापशुपालक भैंसीथारै राख्नबाध्यभएका छन् । महादेवस्थानगाविस–८को जरुङ र वडा नं. ६को कुन्चुरुङमाब्याडे राँगाको समस्याउत्पन्नभएको हो ।

महिषासुरको प्रतीक राँगो देवघरमा पस्यो

दौडाउनु अघि रक्सी खुवाएर मातिएको राँगोलाई दौडाएर ब्रम्हायणी पुर्याइन्छ । जात्रामा हजारौं नगरवासीको सहभागिता रहन्छ । नवदुर्गा मन्दिरका नाइके बुद्धिबहादुर बनमालाले भित्रिएको महिषासुररुपी राँगो नवमीसम्म द्योछेंमै पालेर राखिने जनाए । ‘हामी आफैं गाउँगाउँबाट घास ल्याएर भए पनि द्योछेंमा खम्ये पाल्छौं,’ बनमालाले नागरिकसँग भने, ‘प्रत्येक वर्ष द्योछेंमा भित्र्याएपछि नवमीसम्म हामीले नै पाल्ने परम्परा चलिआएको छ ।’

सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]

काठमाडाैं-सुन्धारामा बिहीबार दिउसो एउटा छाडा राँगोले आतंक मच्चायो। एकाएक बीच सडकमा दाैडेर आएको राँगोले बाटो हिड्ने यात्रु, मोटरसाइक र स्कुटरमा सवारहरूलाई धमाधम सिंङले उधिनेर उद्दण्ड मच्चायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्